साहित्यकार खालिङको अन्त्येष्टि दार्जीलिङमा

झापा । सोमबार निधन हुनुभएका नेपालका प्रजातन्त्र सेनानी एवम् साहित्यकार दान खालिङको बुधबार दिउँसो दार्जीलिङको सिङमारीमा अन्त्येष्टि गरिएको छ । कान्छो भाइ एनसी खालिङको दार्जिलिङस्थित घरमा विगत डेढ महिनादेखि बस्दै आउनुभएका उहाँको सोमबार त्यहीँ निधन भएपछि पारिवारिक सल्लाहमा त्यतै अन्त्येष्टि गरिएको हो । उहाँ लामो समयदेखि मधुमेह, नसा लगायतको रोगबाट पीडित हुनुहुन्थ्यो । सिलगढीस्थित दाजुको … Continue reading साहित्यकार खालिङको अन्त्येष्टि दार्जीलिङमा